मितको नातालाई पर्दामा उतार्दै ‘मितज्यू’, ट्रेलरमा देखियो मित्रता र द्वन्द्व

3 weeks ago 88

नेपाली समाजमा बिस्तारै हराउँदै गएको ‘मित’ संस्कृतिलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको...

पुरा समाचार पढ्नुहोस