मुख्यसचिव बन्ने दौडमा प्रधानमन्त्रीलाई सिधै एसएमएस गरेपछि सचिव कृष्णहरि पुष्कर नियन्त्रणमा, सोधपुछपछि रिहा

1 week ago 167
काठमाडौं। प्रहरीले नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ। आफूलाई मुख्यसचिव बनाउन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सिधै एसएमएस (मिसिन म्यासेज) पठाएपछि ‘चेन अफ कमाण्ड’ मिचेको आरोपमा उपत्यका अपराध अनुसन्धान का...
पुरा समाचार पढ्नुहोस