मूत्रथैलीबाट १.३ केजी तौल भएको दुर्लभ पत्थरी निकालियो

1 day ago 60
काठमाडौं । चीनमा चिकित्सा विज्ञानकै इतिहासमा विरलै मात्र देखिने एउटा अनौठो र दुर्लभ स्वास्थ्य सम्बन्धी घटना सार्वजनिक भएको छ। त्यहाँका एक ६६ वर्षीय वृद्धको मूत्रथैली (ब्ल्याडर) बाट शल्यक्रियामार्फत १.३ किलोग्राम (१,३०० ग्राम) तौल भएको विशाल पत्थरी (स...
पुरा समाचार पढ्नुहोस