मेक्सिकोलाई रोक्ने रणनीतिमा दक्षिण अफ्रिका

3 weeks ago 84

२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन् । उक्त खेल मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने एक बजेबाट सुरु हुनेछ । फिफा वरियताको १४औं स्थानमा रहेको मेक्सिको र ६०औं स्थान...

पुरा समाचार पढ्नुहोस