मेची राजमार्ग तत्कालका लागि सञ्चालनमै छ : सडक डिभिजन प्रमुख

4 weeks ago 50
इलाम । मेची राजमार्ग अन्तर्गत इलामको बाघ खोर र राज दुवाली क्षेत्रमा आजदेखि आंशिक रूपमा सडक बन्द गरिने भनिए पनि तत्कालका लागि राजमार्ग सञ्चालनमै रहने निर्णय गरिएको छ । वैकल्पिक सडकको निर्माण कार्य सम्पन्न नभइसकेकाले यात्रु तथा सवारीसाधनलाई समस्या नहोस...
पुरा समाचार पढ्नुहोस