मेलम्चीको मुहानमा लेदोसहितको बाढी: काठमाडौं उपत्यकामा पानी आपूर्ति अनिश्चितकालका लागि बन्द

47 minutes ago 76
काठमाडौं। सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा लेदोसहितको बाढी पसेपछि काठमाडौं उपत्यकामा वितरण हुँदै आएको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द भएको छ। वर्षाका कारण मुख्य मुहानमा पानी अत्यधिक धमिलो र लेदोयुक्त भएपछि सुन्द...
पुरा समाचार पढ्नुहोस