काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलकातर्फ जाँदै गर्दा हिजो उनी दुर्घटनामा परेका हुन्। पार्टी स्रोतका अनुसार साम्पाङले एउटा हातले मोटरसाइकल चलाउँदै अर्को हा...