मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ, अवस्था सामान्य

1 week ago 419

२२ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित एक कार्यक्रमा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए । अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अव...

पुरा समाचार पढ्नुहोस