मोतिहारी नगर निगमको स्थायी सशक्त समितिमा प्रभात कुमार गुप्ता निर्विरोध चयन, नगरमा खुशीको माहोल

2 weeks ago 89

मोतिहारी १३ जेष्ठ

प्रभात कुमार गुप्ता मोतिहारी नगर निगमको स्थायी सशक्त समिति सदस्यमा निर्विरोध चयन भएका छन्। उनको चयनसँगै नगर क्षेत्रमा खुशी तथा उत्साहको माहोल देखिएको छ।

वार्ड पार्षदसमेत रहेका गुप्तालाई निर्विरोध रूपमा समितिको सदस्य...

पुरा समाचार पढ्नुहोस