मोरङको डाँस खोलामा हतियारसहित भेला भएका १० युवा–युवती पक्राउ, आखिर के गर्न खोज्दै थिए उनीहरू?

1 week ago 135
विराटनगर : मोरङको पथरीशनिश्चरेमा रातिको समयमा धारिलो घरेलु हतियारसहित समूह बनाएर बसेका १० जना युवा–युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट कट्टी, खुर्पा, भाला लगायत विभिन्न धारिलो हतियार तथा औजार बरामद भएको प्रहरीले जनाएको छ
पुरा समाचार पढ्नुहोस