मोरङको धनपालथानमा सीटी सफारीले ठक्कर दिँदा एक जनाको मृत्यु
1 week ago
110
विराटनगर : मोरङको धनपालथानमा सीटी सफारीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार धनपालथान गाउँपालिका–२ ललिया चोकस्थित भित्री पक्की सडक खण्डमा बिहीबार दिउँसो ३ः५५ बजेतिर दुर्घटना भएको हो ।
अमाहीवरियातीबाट कर्सियातर्फ जाँद...