मोरङमा गोठमा आगलागी, वृद्ध गम्भीर घाइते

1 week ago 125
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–९ ठकठकेमा गोठमा आगलागी हुँदा एक वृद्ध गम्भीर घाइते भएका छन् भने पशुचौपायाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार साँझ करिब ६ः३० बजे ७५ वर्षीय मीनानाथ भट्टराईको गाईगोरु बाँध्ने गोठमा आगलागी भएको
पुरा समाचार पढ्नुहोस