मोरङमा धारिलो हतियारसहित १० जना पक्राउ, आक्रमणको योजना बनाएको आशंका

1 week ago 111

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ र १० को सिमानामा पर्ने डाँस खोलाबाट धारिलो हतियार तथा विभिन्न औजारसहित १० जना युवा–युवती पक्राउ परेका छन्।

बुधबार राति करिब ११ः३० बजे डाँस खोलाको झोलुंगे पुलनजिक खोला किनारमा शंकास्पद रूपमा बसेका उनीहर...

पुरा समाचार पढ्नुहोस