यस्ता छन् कोशी सरकारका मन्त्रिपरिषद् बैठकका निर्णय

3 weeks ago 156
विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक तथा सवारी संरचनासम्बन्धी सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको सरकारका प्रवक्ता...
पुरा समाचार पढ्नुहोस