काठमाडौं । युट्युब प्रयोगकर्ताले अब आफ्ना प्लेलिस्टहरू अझ व्यवस्थित रूपमा मिलाउन सक्ने भएका छन् । लामो समयदेखि प्रयोगकर्ताले भोग्दै आएको प्लेलिस्ट व्यवस्थापनको झन्झट कम गर्न गुगलले नयाँ फिल्टर र सर्टिङ विकल्प सार्वजनिक गरेको हो ।यसअघि युट्युब म्युजिक...