युद्धविरामको पूर्वसन्ध्यामा रुसको भीषण आक्रमण: युक्रेनमा २७ जनाको मृत्यु

4 weeks ago 44
किभ। युक्रेनले प्रस्ताव गरेको अनिश्चितकालीन युद्धविराम लागू हुनुभन्दा केही घण्टा अगाडि रुसले पूर्वी युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण सैन्य आक्रमण गरेको छ। मंगलबार भएका यी शृङ्खलाबद्ध आक्रमणहरूमा परी कम्तीमा २७ जना नागरिकले ज्यान गुमाएका छन्। यो वर...
पुरा समाचार पढ्नुहोस