रंगेलीका किसान संकटमा, भारतीय तरकारीको दबाबले बजार गुमाउँदै स्थानीय उत्पादन

1 week ago 101
रंगेली । मोरङको रंगेली नगरपालिका–७ का किसानहरू यतिबेला गम्भीर संकटमा परेका छन् । वर्षौंदेखि पुर्खौली पेसाका रूपमा तरकारी खेती गर्दै आएका उनीहरू भारतीय तरकारीको बढ्दो दबाब, उत्पादन लागतको चर्को वृद्धि र बजार अभावका कारण निराश
पुरा समाचार पढ्नुहोस