काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १७ ले स्थानीय वडाबासीलाई जेठ १३ गतेदेखि २० दिने रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ । ठँहिटिमा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा वडाका ३० जना हरेक दिन बेलुका साढे ५ बजे कक्षामा आउछन् । स्थान...