रमा तिवारी मृत्यु प्रकरण : हत्यारा पत्ता लगाई कारबाही गर्न पिडीतकी आमाको माग

1 day ago 41

झापा । पाँच दिन अघि रतुवा खोलाको पुल मुनि शव भेटिएकी दमक–८ की रोमा भनिने २१ बर्षीया रमा तिवारीको मृत्यु प्रकरण सत्य तथ्य अझै सार्वजनिक हुन सकेको छैन ।

१३ जेठको राती करीब साढे ९ बजे घरबाहिर निस्किएकी रोमाको शव १५ जेठमा फेला ...

पुरा समाचार पढ्नुहोस