रविको ‘जेल ब्रेक’ मा जेलर, रास्वपा नेताद्वय झा र ढकालमाथि अनुसन्धान गरि कारबाही गर्न सिफारिस
2 weeks ago
26
काठमाडौं : जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु जेलबाट निस्किएको घटनामा मानव अधिकार आयोगले जेलर र दुईजना रास्वपा नेतामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र