राजेश हमालको स्टाटस: ‘अपरिपक्व नेतृत्वले राष्ट्रलाई गम्भीर संकटमा पुर्‍याउन सक्छ’

1 week ago 117
काठमाडौँ । महानायकका रूपमा परिचित वरिष्ठ अभिनेता राजेश हमालले राष्ट्रियता, सीमा विवाद र नेतृत्व क्षमतासम्बन्धी विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत गम्भीर धारणा सार्वजनिक गरेका छन्। उनले नेपालको सीमा सम्बन्धी बहसलाई बौद्धिक तथा कूटनीतिक दृष्टिकोणबाट वि...
पुरा समाचार पढ्नुहोस