काठमाडाैं। पूर्वविशिष्ट पदाधिकारीहरूले राज्यकोषबाट लिइरहेको दोहोरो र कानुनविपरीतको सवारी सुविधा नियन्त्रण गर्न सरकारले कडा कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस विषयमा सक्रियता देखाउँदै पूर्वविशिष्टहरूले प्रयोग गरिरहेका सवारीस...