राज्यले लगानीको अभिभावकत्व लिने व्यवस्था संविधानमा राख्नुपर्ने पर्यटन व्यवसायी पाण्डेको माग

2 weeks ago 64
काठमाडौं। पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन्। राज्यले लगानीको अभिभावकत्व लिने संवैधानिक प्रत्याभूति हुनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री तथा मन्त्...
पुरा समाचार पढ्नुहोस