राप्रपाको महाधिवेशन मिति सार्वजनिक, मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा

1 hour ago 18
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो आसन्न महाधिवेशनको मिति तय गर्दै विस्तृत कार्यतालिका पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाड...
पुरा समाचार पढ्नुहोस