रामारोशन, बडिमालिका र खप्तड जोड्ने चतुर्दिक् परियोजना, सुदूरपश्चिमको पर्यटनलाई टेवा

1 day ago 99

काठमाडौं। सुदूरपश्चिम प्रदेशको पर्यटन र आर्थिक वृद्धिलाई सघाउन सरकारले रामारोशन, बडिमालिका र खप्तडलाई जोड्नेगरी सुदूरपश्चिममा विशिष्ट ‘पर्यटकीय चतुर्दिक् विकास परियोजना अगाडि बढाउने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषित यो योजनामा ...

पुरा समाचार पढ्नुहोस