राष्ट्रिय गौरवका र रणनीतिक सडक आयोजना छैन लक्ष्य अनुसार प्रगति, कुनमा कति काम?

2 weeks ago 41

काठमाडौं। राष्ट्रिय गौरवका र रणनीतिक सडक आयोजना सुस्त देखिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संसद्‍मा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार अधिकांश आयोजनामा लक्ष्यअनुसार उपलब्धि हासिल नभएको देखिएको हो।

मध्यपहाडी लोकमार्गमा हाल...

पुरा समाचार पढ्नुहोस