राष्ट्रिय परिचयपत्र सेवामा प्राविधिक समस्या, केही सेवा आंशिक रूपमा प्रभावित

4 weeks ago 24
काठमाडौँ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रणालीमा आएको प्राविधिक गडबडीका कारण सेवा प्रवाह आंशिक रूपमा प्रभावित भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार २१ वैशाखदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि विभिन्न...
पुरा समाचार पढ्नुहोस