राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनित

1 day ago 46
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनित भएका छन्। पार्टी केन्द्रीय कार्यालयद्वारा जारी गरिएको आधिकारिक पत्र अनुसार टोखा-६, काठमाडौं निवासी केसीलाई सो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको ह...
पुरा समाचार पढ्नुहोस