काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूका लागि रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्ने विषयमा गहन छलफल भएको छ। बाली लगाउने मुख्य मौसम सुरु हुन लागेकाले मलको मौज्दात, वितरण प्रणाली र आगामी आर...