रास्वपा महाधिवेशन: उजुरी छानबिनपछि टुंगियो प्रतिनिधिको संख्या, ३,८४९ जनाले भाग लिने

1 week ago 65
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनका लागि कुल तीन हजार ८४९ जना प्रतिनिधिहरू कायम भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार यसअघि सार्वजनिक गरिएको प्रतिनिधिको प्रारम्भिक नामावलीमाथि परे...
पुरा समाचार पढ्नुहोस