रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान जारी

1 hour ago 119

असार १२, चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान जारी छ । चितवनको भरतपुरमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो ।

रास्वपाको सभापति पदमा ...

पुरा समाचार पढ्नुहोस