काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले मुलुकलाई नयाँ दिशा दिने ऐतिहासिक अवसर सिर्जना गरेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई शुभकामना सन्देश दिँदै यादवले...