रास्वपा सभापति रविलाई भाजपा मुख्यालयमा रेड कार्पेट, झाँकीसहित भव्य स्वागत

1 day ago 33

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)ले रेड कार्पेटसहित स्वागत गरेको छ।

भाजपाले रविसहितको रास्वपाको टोलीलाई मंगलबार बिहान झाँकी र पुष्पवृष्टिसहित आफ्नो मुख्यालयमा स्वागत गरेको ...

पुरा समाचार पढ्नुहोस