रास्वपा सांसद एजिजाले भनिन्- सरकारले गुम्बा विकास समिति खारेज गरेर बौद्ध आस्थामाथि चोट पुर्यायो
2 weeks ago
56
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एलिजा गुरूङले बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज गर्ने प्रस्ताव गरेर सरकारले बौद्ध आस्थामाथि चोट पुर्याएको बताएकी छन्।