रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा रवि जयसवालको मनोनयन

2 weeks ago 64
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा नयाँ सदस्यको रूपमा रवि जयसवाललाई मनोनीत गरेको छ। गरुडा निवासी जयसवाललाई पार्टीका महामन्त्री भूपदेव शाहले औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन्। पा...
पुरा समाचार पढ्नुहोस