रास्वपाको निर्वाचन विभाग प्रमुखमा भुवन केसी नियुक्त

1 day ago 32
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन विभागको प्रमुख जिम्मेवारीमा भुवन केसीलाई मनोनयन गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। रास्वप...
पुरा समाचार पढ्नुहोस