चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ। दिउँसो २ बजे उद्घाटन हुने तालिका भए तापनि कार्यक्रम सुरु हुनभन्दा तीन घण्टा अगाडिदेखि नै महाधिवेशन स्थलम...