चितवन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो उद्देश्य समान रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो टिप्पणी गरेका हुन्। कार्यक्रममा शुभकामना ...