रिलायन्स स्पिनिङ मिल्सको नाफा करिब २७ करोड, प्रतिसेयर नेटवर्थ ५ सय नजिक

4 weeks ago 52

२३ वैशाख, काठमाडौं । गत फागुनमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिमा २६ करोड ६८ लाख रुपैयाँ ख...

पुरा समाचार पढ्नुहोस