काठमाडौं। अफ्रिकी महादेशमा इबोला सङ्क्रमणको जोखिम तीव्र रूपमा बढिरहेका बेला रुसले यस भाइरसको नयाँ स्ट्रेनविरुद्ध उच्च प्रभावकारी हुन सक्ने नयाँ खोप विकास गरेको दाबी गरेको छ। दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक...