रोमानियाको सपना देखाएर झापा र मोरङका युवासँग करोडौं ठगी : प्रहरीमा १५० भन्दा बढी उजुरी

1 week ago 118
विराटनगर । झापा र मोरङका गाउँबस्तीबाट विदेश जाने सपना बोकेका सयौं युवा अहिले गम्भीर आर्थिक संकट, मानसिक तनाव र असुरक्षाको चपेटामा परेका छन् । रोमानिया पठाउने प्रलोभन देखाएर लाखौं रुपैयाँ असुली गर्ने म्यानपावर सञ्चालक पक्राउ परेपछि
पुरा समाचार पढ्नुहोस