काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘लज्जावती’ इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गतसाता धर्मस्थलीस्थित एक घरमा ४५ दिनको छायांकनपछि सिनेमाको सम्पूर्ण सुटिङ सम्पन्न गरिएको हो ।
छाय...