लप्सीफेदी सबस्टेसन ३ महिनाभित्र सक्न निर्माण व्यवसायीलाई कामु कार्यकारी निर्देशक श्रेष्ठको निर्देशन

3 weeks ago 53

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लप्सीफेदी सबस्टेसन आगामी ३ महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक...

पुरा समाचार पढ्नुहोस