लेटाङ नगरपालिकाले ल्यायो ६९ करोड बजेट

1 hour ago 76

 

 

लेटाङ- ११ असार। मोरङको लेटाङ नगरपालिकाको १९औँ नगरसभा अधिवेशन बुधबार सम्पन्न भएको छ। लेटाङ–५ स्थित ज्येष्ठ तथा अपांग नागरिक दिवा सेवा केन्द्रको सभाहलमा आयोजित अधिवेशनमा आर्थिक वर्ष...

पुरा समाचार पढ्नुहोस