काठमाडौं । स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ । यसले हाम्रा थुप्रै काम सजिलो बनाइदिएको छ । फरक–फरक कामका लागि तपाईँ आफ्नो रोजाइका एपहरू पनि यस डिभाइसमा इन्स्टल गर्न सक्नुहुन्छ, तर के तपाईँलाई थाहा छ तपाईँको डिभाइसमा भएका यी एपहर...