वरिष्ठतम ३ न्यायाधीशहरु ट्रेड युनियनलाई प्रतिबन्ध लगाउन नहुने पक्षमा, दुई न्यायाधीशको फरक मत

3 weeks ago 53

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई रोकेको छ। आजको इजलासमा उपस्थित ३ जना न्यायाधीशले प्रतिबन्ध नलगाउन आदेश दिएका हुन्। दुई जना न्यायाधीशले भने फरक मत राखेका थिए।

सरकारले निजाम...

पुरा समाचार पढ्नुहोस