काठमाडौं । आजकल बजारमा उपलब्ध स्मार्टफोन, घडी, ज्याकेट, झोला र इलेक्ट्रोनिक ग्याजेटहरू किन्ने क्रममा प्रायः दुई शब्द सुनिन्छ - वाटरप्रूफ र वाटर रेसिस्टेन्ट । यी शब्दहरू कुनै उत्पादनको पानी प्रतिरोधी क्षमतासँग सम्बन्धित छन्, तर धेरैजसो मानिसहरू यी दुई...