वातावरण दिवसको अवसरमा कुमारी बैंकले इलामको चिया बगानमा रोप्यो ३०० वटा बिरुवा

1 week ago 114

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाममा ३०० वटा बिरुवा रोपेको छ।

बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरेर इलाम नगरपालिकाको स्वामित्वमा रहेको चिया बगान क्षे...

पुरा समाचार पढ्नुहोस