वातावरण संरक्षण र प्रकृतिमैत्री विकासमा जोड दिन राष्ट्रपतिको आह्वान, भन्छन्- ‘जलवायु परिवर्तन वर्तमानकै गम्भीर चुनौती’

1 week ago 120
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। विश्व वातावरण...
पुरा समाचार पढ्नुहोस