‘वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ’ : उपराष्ट्रपति यादव

1 week ago 142
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादव...
पुरा समाचार पढ्नुहोस